समाज
सुकुमबासीप्रति सरकारले अमानवीय व्यवहारका गर्यो, तत्काल सम्मानजनक व्यवस्थापन गरोस् : भीष्मराज आङ्देम्बे
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्तीमा सरकारले योजना विना डोजर चलाएर नागरिकको नैसर्गिक अधिकार हनन गरेको बताएका छन् । मङ्गलबार बसेको प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस...



















