समाज
प्रदेश प्रहरी र समावेशी सुरक्षा निकाय नहुँदा मधेसमा समस्या बल्झियो-सीके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेसमा भएको पछिल्लो हिंसात्मक घटनाको समाधानका लागि स्थायी 'र्याट्स' टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग गरेका छन्।
उनले अप्रिय घटना भए वार्ता र सम्झौतामार्फत तीन घण्टाभित्रै समस्या...
























