शिक्षा
लोकसेवाको परीक्षा २३ गतेबाट हुने
काठमाडौँ । लोकसेवा आयोगले लिने परिक्षाको मिति संशोधन गरिएको छ । आयोगले एक सूचना जारी गर्दै परीक्षाको मिति र समय संशोधन भएको जानकारी गराएको हो ।
संशोधन गरिएको नयाँ मिति र समय अनुसार साउन १६ गतेदेखि २१ गतेसम्म हुने भनिएका परीक्षा अब सा...





