समाज
देशभर एनसेलको सेवामा समस्या
काठमाडौं । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको हो ।एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
एनसेलले आफ्नो फेसबुक पेज...



