समाज
प्युठानमा दुई जनामा हैजा पुष्टि
काठमाडौं । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीले जनाएको छ ।
गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएक...



