राजनीति
चार समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्ने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ। बैठकमा आज विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।...



