राजनीति
एमालेको वार्षिक कार्ययोजना पास, कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने तयारी
काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने तयारी गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो । जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख गर...



