राजनीति
अग्नि सापकोटाको मुद्दामा फैसला हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ । संवैधानिक इजलासले आज सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुनस्...



