sevenstartv.com ९ भदौ २०८३, मङ्गलवार

समाज

कालिकोट जीप दुर्घटना अपडेट : ८ जनाको मृत्यु

काठमाडौं । कालिकोटको पलाँतामा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । 

आज पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा दुर्घटना हुँदा  जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

थप विवरण आउन...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्