समाज
सीतापाइला-धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
काठमाडौं । सीतापाइला-धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने भएको छ । काठमाडौंको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडकको स्तरोन्नति गर्नका लागि कात्तिक २३ गतेदेखि १५ दिनका लागि बन्द हुने भएका हो ।
जिल्ला प्रशासन...



