समाज
त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना स्टाफ नर्स
काठमाडौं । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालले ३२ जना स्टाफ नर्सका लागि दरखास्त माग गरेको छ ।
अस्पतालले स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको हो । हाललाई ३२ जना लिइने भएपनि पछि रिक्त...



