sevenstartv.com ११ भदौ २०८३, बिहिवार

राजनीति

पार्टी बैठक नबसी बाढीपहिरो प्रभावित सहयोगार्थ तलब दिने घोषणाप्रति समाजवादी सांसदहरु असन्तुष्ट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफूहरूसँग छलफल नै नगरी बाढीपहिरो प्रभावितको सहयोगार्थ १५ दिनको तलब दिने घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

समाजवादीका सांसदहरूले दलको बैठकै नबसी १५ दिनको तलब दिने सचेतक...