राजनीति
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् ।
उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । गत असोज ४ गते प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औ...



