राजनीति
अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । आज दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेह...



