राजनीति
एमालेले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । मङ्सिर ७ गते काठमाडौंको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिएको हो ।&nb...



