राजनीति
प्रधानमन्त्री ओली र अष्ट्रेलियाका राजदूत जोन्स्टनबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरूबीच नेपाल-अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री त...



