राजनीति
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन,२०६३ लाई संशो...



