समाज
ग्वार्को फ्लाईओभर निर्माणको जिम्मा पाएको कम्पनीले आजदेखि सरकारलाई जरीवाना तिर्नुपर्ने
काठमाडौं । थपिएको समयमा पनि काम पूरा नगरेपछि ग्वार्को फ्लाईओभर निर्माणको जिम्मा पाएको कम्पनीले आजदेखि सरकारलाई जरीवाना तिर्नुपर्ने भएको छ । थपिएको म्याद अनुसार पुसको ८ गते अर्थात् हिजोसम्ममा फ्लाईओभरको सम्पूर्ण काम सकेर सरकारलाई ह...



