sevenstartv.com ११ भदौ २०८३, बिहिवार

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।  ठाकुरबाबा नगरपालिका-७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका-६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको बताइएको छ । 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्