sevenstartv.com १० भदौ २०८३, बुधवार

समाज

विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : डा. आरजु राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको बताएकी छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सो कुरा बताएकी हुन् । 

 उनले भनिन्, ‘विपिन भाइ...