समाज
गुल्मीमा एक पुरुषको शव फेला
काठमाडौं । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । मालिका गाउँपालिका(८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेका हुन् ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्...



