समाज
बस र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । मोरङको बेलबारी नगरपालिका-३ मा बस र बोलेरो जिप ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ । बेलबारी-९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट...



