समाज
करेन्ट लागेर एक बालकको मृत्यु
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको मृत्यु भएको हो । घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन...



