स्टार अपडेट्स्
घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी
काठमाडौं । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ । तिहारमा म...



