sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

काठमाडौंमा साहित्यिक विश्व सम्मेलन हुँदै

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले काठमाडौंमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएकाे छ । महासङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ...