sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

तिहारको चहलपहलसँगै बढ्यो मादलको व्यापार, किन्ने र बेच्नेहरुलाई भ्याइ नभ्याई

काठमाडौं ।  हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिदै गर्दा यतिबेला मादल व्यवसायीहरुलाई मादल बेच्न चटारो परेको छ । तिहार सुरु भएसँगै देउसी र भैलो खेल्ने गरिन्छ । देउसी भैलोमा मादलको धुनमा नाचगान र रमाइलो गर्ने गरिन्छ ।...