sevenstartv.com ७ भदौ २०८३, आइतवार

स्वास्थ्य/जीवनशैली

साउनयता ७८ जनामा स्क्रब टाइफसको संक्रमण

काठमाडौं । चितवनका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ। 

तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो। जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्...