sevenstartv.com ७ भदौ २०८३, आइतवार

स्वास्थ्य/जीवनशैली

नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण

काठमाडौं । नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय...