sevenstartv.com ७ भदौ २०८३, आइतवार

स्वास्थ्य/जीवनशैली

'तलब खानेहरूले दुई प्रतिशत बीमा कोषमा योगदान गर्नुपर्छ'

काठमाडौं । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बीमा कोषमा जम्मा गर्नुपर्ने  बताएका छन् । आज पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटनमाउनले स्वास्थ्य...