दुर्घटना
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । झापाको विर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ श्रीजङ्घा गाउँपालिका-६ का २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो ।
बिर्तामोड-शनिश्चरे रोडमा पर्ने डाँस पुलनजिक शुक्रबार साँझ...



