sevenstartv.com ५ भदौ २०८३, शुक्रवार

दोलखा-सिंगटी सडक खण्डमा सवारी दुर्घटना

३ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । दोलखामा यात्रुबाहक बस र जिप ठोक्किएको छ ।

आज बिहान पौने ११ बजे दोलखा-सिंगटी सडक खण्डको भदौरेमा रोल्वालिङ यातायात प्रा लि को बा २ ख ६४२५ र बा १९ च ३९३८ बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्