sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

समाज

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

नवलपरासीको सुनवल नगरपालिका-१ घर भइ भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपाञ्चोक पाँचखाल&...