sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

समाज

जेनजीले जलाए मानव अधिकार आयोगको गाडी

काठमाडौं । जेनजीले नयाँ बानेश्वर क्षेत्रमा मानव अधिकार आयोगको गाडी जलाएका छन् । 


सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरुले आयोगको गाडीमा आगजनी गरेका हुन् ।