sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

स्टार अपडेट्स्

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । उनी वीर अस्पताल भर्ना भएको हुन् । 

उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको वीर अस्पताल स्रोतले जनाएको छ ।...