मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्दै
काठमाडौं - मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा निर्णय हुने जनाइएको छ ।


-18.jpg)




_byioohl-18.jpg)









