sevenstartv.com ११ भदौ २०८३, बिहिवार

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

३० भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रले आज पनि सदन अवरुद्ध पार्ने अडान नछाडेपछि १ बजेका लागि बोलाइएको बैठक सभा ३ का लागि सारिएको थियो ।

माओवादीसँग वार्ता निष्कर्षमा नपुगेपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्