मौसम
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ ।
विभागले आज संघीय राजधानीको अधिकतम तापक्रम १९ देखि...



