sevenstartv.com ७ भदौ २०८३, आइतवार

खेलकुद

इंग्ल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्व विज...