धर्म संस्कृति
आज ग्याल्पो ल्होसार पर्व मनाइदै
काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो...



