sevenstartv.com २१ कार्तिक २०८३, शनिवार

स्टार अपडेट्स्

राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडलाई पहिलो विजयी प्राप्त

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले पहिलो विजयी प्राप्त गरेको छ । 

काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला हिजो बेलुका भएको खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० गोलले हरायो । चर...