स्टार अपडेट्स्
सर्लाहीमा २ सय बोरा चिनी बरामद
काठमाडौं । सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २ सय बोरा चिनी बरामद भएको छ ।
आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका-५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो । बरामद भएक...



