स्टार अपडेट्स्
कांग्रेसका भ्रातृ संस्थाहरुको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तसम्ममा सम्पन्न गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन् ।
समितिले विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई...



