स्टार अपडेट्स्
दसैँमा टाटा मोटर्सको ७५१ गाडी डेलिभरी
काठमाडौं । यो दसैँमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ। यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुआत गरेको टाटा पन्च ईभीको यो दसैँमा ३७७ युनि...



