स्टार अपडेट्स्
पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको बिषयमा गृह मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं । यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही का...



