sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्ष मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भए त्यसले समाजलाई बिथोल्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज जैनश्वेताम्बर त...