sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

एनपीएल : जनकपुरसँग काठमाडौं ५ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग काठमाडौं गोर्खा ५ विकेटले पराजित भएको छ । 

कीर्तिपुर मैदानमा टस हारेर १०२ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५...