sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता  र बर्ष ३४ का सुमित बर्...