sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

जेसीबीको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ६ ह्वाइट गुम्बा नजिकै जेसीबीको ठक्करबाट एक बालिकाकाे मृत्यु भएको छ । 

बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा  सोही नगरपालिका ६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी...