sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्म राज गिरी पक्राउ परेका हुन् । 

गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्त...