sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

२० करोड बढी रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । २० करोड बढी रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो । बरामद रुपैयाँ गन्ने काम भइरहेको छ...